राष्ट्रिय समाचार
सात देशका कन्टेन्ट क्रिएटर नेपालमा, तीन पर्यटकीय गन्तव्यको प्रचार गर्ने

काठमाडौं । नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले सात देशका प्रभावशाली कन्टेन्ट क्रिएटर नेपाल आएका छन् ।नेपाल पर्यटन बोर्ड र टिकटकको सहकार्यमा फ्रान्स, पोर्चुगल, ट्युनिसिया, दक्षिण कोरिया, संयुक्त...

प्रविधि
बाइनान्स ह्याकबाट चोरी भएको ९० प्रतिशत रकम पूर्ति

काठमाडौं । विश्वकै सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी कारोबार गर्ने कम्पनी बाइनान्सले ह्याकिङमार्फत चोरी भएको ६ अर्ब ३० करोड अमेरिकी डलरमध्ये ९० प्रतिशत रकम पूर्ति गरेको जनाएको छ । बाँकी १० प्रतिशत रकम आवश...

राजनीति
रास्वपाले स्थानीय निर्वाचनका उम्मेदवार छनोट गर्न बनायो सात उपसमिति

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रिया अघि बढाएको छ । पार्टीले उम्मेदवार छनोट रूपरेखा कार्यान्वयन तथा समन्वयका लागि सातवटा उपसमिति...

राजनीति
गगन थापाले आज विशेष सम्बोधन गर्दै

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आज विशेष सम्बोधन गर्ने तयारी गरेका छन् । समसामयिक राजनीतिक परिस्थिति र पार्टीको आगामी कार्यदिशाबारे विशेष सम्बोधन गर्ने भएका हुन् । १५औँ महाधिवेशनबा...

अन्तर्राष्ट्रिय
अमेरिका र इरान युद्धको चेतावनीसँगै तनाव कम गर्न कूटनीतिक प्रयासमा

काठमाडौं । अमेरिका र इरानबीचको तनाव फेरि बढ्दै गएको छ। इरानका सर्वोच्च नेता मोज्तबा खामेनीले सेनाका वरिष्ठ कमान्डरहरूलाई कुनै पनि सुरक्षा चुनौतीको तत्काल र प्रभावकारी जवाफ दिन निर्देशन दिएका छन् । शत्...

राष्ट्रिय समाचार
वर्षा र पहिरोले यी सडक अवरुद्ध

काठमाडौं । अविरल वर्षा, पहिरो र बाढीका कारण देशका सात जिल्लाका विभिन्न मुख्य राजमार्ग तथा सडकखण्ड प्रभावित भएका छन् । नेपाल प्रहरीका अनुसार आइतबार बिहानसम्म ललितपुर, खोटाङ, काभ्रेपलाञ्चोक, गोरखा,...

राष्ट्रिय समाचार
कुटपिटबाट दाइको मृत्यु, भाई पक्राउ

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका–३ ग्यावा टोलमा भाइको कुटपिटबाट दाइको मृत्यु भएको छ । कुटपिटबाट घाइते भएका ६२ वर्षीय रानाबहादुर तामाङको उपचारका क्रममा मृत्यु भएको हो ।प्रहरीका अनु...

अन्तर्राष्ट्रिय
राष्ट्रसंघको महासचिवमा टर्कीले अघि सार्‍यो पूर्व विदेशमन्त्री

काठमाडौँ । संयुक्त राष्ट्रसंघको आगामी महासचिव पदका लागि टर्कीले आफ्ना पूर्व विदेशमन्त्री फेरिदुन सिनिरलियोग्लूको नाम प्रस्ताव गरेको छ । सरकारी सञ्चारमाध्यमका अनुसार टर्कीले औपचारिक रूपमा उनको नाम...

खेलकुद
बार्सिलोनाको गोलवर्षा, आल्भेसमाथि ६–१ को शानदार जित

काठमाडौं । स्पेनिस ला लिगाअन्तर्गत गएराति भएको खेलमा बार्सिलोनाले डिपोर्टिभो आल्भेसलाई ६–१ गोलले पराजित गरेको छ ।घरेलु मैदान क्याम्प नोउमा भएको खेलमा बार्सिलोनाले उत्कृष्ट प्रदर्शन गर्दै फराकिलो जित न...

राष्ट्रिय समाचार
नागढुंगा–सिस्ने खोला सुरुङमार्गमा आजदेखि टोल शुल्क अनिवार्य

काठमाडौँ । नागढुंगा–सिस्ने खोला सुरुङमार्ग प्रयोग गरेबापत आजदेखि टोल शुल्क लाग्ने भएको छ ।सुरुङ प्रयोगबापत कार, बस, ट्रक र लरीका लागि सवारीको आकार र दिशा अनुसार छुट्टाछुट्टै टोल शुल्क तोकिएको छ । सरका...

अर्थ-व्यापार
आजको विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज कात्तिक १५ गते आइतबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ६३ पैसा र...

खेलकुद
ब्राइटनसँग म्यानचेस्टर सिटी स्तब्ध

काठमाडौँ । इङ्लिस प्रिमियर लिगअन्तर्गत ब्राइटनले म्यानचेस्टर सिटीलाई १–० गोलले पराजित गरेको छ ।गएराती सम्पन्न खेलमा ब्राइटनको जितमा यासिन आयारीले निर्णायक गोल गरेका थिए । उनले खेलको ११औँ मिनेटमा गोल ग...

खेलकुद
एनपीएलमा आज जनकपुर र पोखरा भिड्दै

काठमाडौं । जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज एक खेल हुदैछ ।टियु क्रिकेट मैदानमा आज साँझ ५ बजेदेखि जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच खेल हुदैछ ।जारी प्रतियोगितामा जनकपुर ब...

राष्ट्रिय समाचार
मौसम क्रमिक सुधार हुँदै, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना

काठमाडौं । पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव कमजोर हुँदै गएपछि देशभरको मौसम क्रमिक रूपमा सुधार हुँदै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।महाशाखाका अनुसार माथिल्लो वायुमण्डलमा...

राशिफल
२०८३ कार्तिक १५ गते आइतबार: आजको राशिफल

आजको राशिफल बिस २०८३ कार्तिक १५ गते आइतबार ईस २०२६ नोभेम्बर १ नेपाल सम्बत ११४६ कौलाथ्व सप्तमी, रौद्र नाम संवत्सर सूर्य दक्षिणायन, शरद ऋतु, कार्तिक कृष्ण पक्ष सप्तमी, चन्द्रमा कर्कट राशिमा, तिष्य नक्षत...

खेलकुद
विराटनगरको पहिलो जित, सुदूरपश्चिमलाई दियो ३५ रनले पराजित

काठमाडौँ । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्सले पहिलो जित हासिल गरेको छ । शनिबार राति सम्पन्न खेलमा विराटनगरले सुदूरपश्चिमलाई ३५ रनको अन्तरले पराजित गरेको हो । बर्षाका कारण...