अर्थ-व्यापार
च्याम्बर र स्पेन वाणिज्य महासंघबीच व्यापार र लगानी विस्तारमा सहकार्य गर्ने सहमति

काठमाडौँ । नेपाल च्याम्बर अफ कमर्श र स्पेन उद्योग वाणिज्य महासंघबीच द्विपक्षीय व्यापार, लगानी तथा निजी क्षेत्रबीचको सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको छ ।स्पेन उद्योग वाणिज्य महासंघकी महानिर्देशक...

विश्वकप फुटबल विशेष
विश्वकप हारपछि अर्जेन्टिनाको ब्युनस आयर्समा हिंसात्मक झडप

काठमाडौँ । फिफा विश्वकपको फाइनलमा अर्जेन्टिना पराजित भएपछि राजधानी ब्युनस आयर्समा भएको समर्थकहरूको शान्तिपूर्ण जमघट हिंसात्मक बनेको छ । उपद्रवी समूहले तोडफोड गरेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्...

अर्थ-व्यापार
गैरकानूनी व्यापार गर्नेलाई कारबाही गर्ने विभागको चेतावनी

काठमाडौँ । बजारमा लेबल नभएका, न्यून गुणस्तर भएका, मिसावटयुक्त तथा चोरी पैठारी गरिएका सामानहरू बिक्री वितरण भइरहेको भन्दै सरकारले कडा कारबाहीको चेतावनी दिएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रा...

अर्थ-व्यापार
भूमिहीन र अव्यवस्थित बसोबासीलाई ३५ दिनभित्र निवेदन दर्ता गराउन सरकारको अन्तिम आह्वान

काठमाडौं । सरकारले ६६ वटा स्थानीय तहमा रहेका भूमिहीन दलित, भूमिहीन सुकुमवासीलाई जग्गा उपलब्ध गराउने तथा अव्यवस्थित बसोबासीको बसोबास व्यवस्थापन प्रक्रिया अघि बढाउन अन्तिमपटक आवेदन आह्वान गरेको छ ।भूमि...

अर्थ-व्यापार
नेप्से ४१.७० अंकले बढ्यो, ५ अर्ब ५१ करोडको कारोबार

काठमाडौँ । नेप्सेमा आज वृद्धि भएको छ । आज सोमबार नेप्से ४१.७० अंकले बढेर २७१९.२४ विन्दुमा पुगेर रोकिएको छ ।आज ३४३ कम्पनिका एक करोड २२ लाख ४५ हजार ३३७ कित्ता शेयर ५ अर्ब ५१ करोड २६ लाख ८८ हजार ९७९ मा क...

राष्ट्रिय समाचार
काठमाडौँमा ४ किलो २५८ ग्राम कोकिनसहित दुई विदेशी महिला पक्राउ

काठमाडौँ । नेपाल प्रहरीको लागू औषध नियन्त्रण ब्यूरोले ४ किलो २५८ ग्राम कोकिनसहित दुई विदेशी महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा एक जना कोलम्बियाकी र अर्की भारतकी महिला रहेका छन् ।ब्यूरोका अनुसार...

राष्ट्रिय समाचार
जबरजस्ती करणी गरेको अभियोगमा म्याग्दीबाट पक्राउ

म्याग्दी । म्याग्दीमा १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मालिका गाउँपालिका-५ देविस्थान पन्थुक बस्ने २२ वर्षीय बिकल विकलाई प्रहरीले पक्राउ गरेको छ ।बिकलले ती बालिकालाई जबरजस्ती करणी गरेक...

अर्थ-व्यापार
बजेट कार्यान्वयनका लागि अर्थमन्त्री डा. वाग्लेले शुरु गरे सचिवहरूसँग छलफल

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्ने विषयमा सम्बन्धित मन्त्रालयका सचिवहरूसँग छलफल सुरु गरेका छन् ।सोमबार अर्थ मन्त्रालयस्थित सुवर...

राष्ट्रिय समाचार
निकुञ्जमा च्याउ खोज्न जादा सम्पर्कबिहिन भएका १४ महिला सकुशल सम्पर्कमा

कञ्चनपुर । कञ्चनपुरको भिमदत्त नगरपालिका –१९, बागफाँटा दशरथटोलबाट शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा च्याउ खोज्न गई सम्पर्कबिहिन भएका १४ जना महिला सम्पर्कमा आएका छन् । शनिबार बिहान करिब ११ बजे निकुञ्...

राजनीति
रास्वपाको बागलुङ जिल्ला अधिवेशन बदर

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय निर्वाचन आयोगले बागलुङ जिल्ला अधिवेशनबाट गठन गरिएको जिल्ला कार्यसमिति बदर गर्दै पुनः अधिवेशन गराउने निर्णय गरेको छ ।केन्द्रीय निर्वाचन आयोग...

राष्ट्रिय समाचार
भक्तपुरमा स्कुटर चोरीमा संलग्न व्यक्ति पक्राउ

भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका-८ चुकुपुलबाट स्कुटर चोरी भएको घटनमा संलग्न रहेको अभियोगमा काठमाडौं गोकर्णेश्वर बस्ने सिन्धुली मरिण गाउँपालिका-४ घर भएका ३१ वर्षीय माइते सिं स्याङ्तानलाई प्रहर...

मनोरञ्जन
हलिवुड फिल्म ‘द ओडिसी’ को बक्स अफिसमा विस्फोटक सुरुआत

काठमाडौँ । निर्देशक क्रिस्टोफर नोलनको नयाँ चलचित्र ‘द ओडिसी’ ले उत्तर अमेरिकी बक्स अफिसमा शानदार सुरुआत गरेको छ । चलचित्रले प्रदर्शनको पहिलो दिन शुक्रबार मात्रै ५ करोड १० लाख अमेरिकी डलर कमाउँदै बक्स...

अर्थ-व्यापार
यातायातका काम साउन ८ गतेपछि मात्र हुने

काठमाडौं । यातायात व्यवस्था विभागले सेवाग्राहीलाई साउन ८ गतेपछि मात्र कार्यालय आउन आग्रह गरको छ । सोमबार एक सूचना जारी गर्दै विभागले करका दर र सिस्टम मिलाउनुपर्ने भएकाले अत्यावश्यकबाहेक कार्यालयम...

अन्तर्राष्ट्रिय
ककरोच जनता पार्टीको 'संसद मार्च' का क्रममा दिल्लीमा तनाव

काठमाडौँ । भारतको राजधानी दिल्लीस्थित जन्तर मन्तरमा ककरोच जनता पार्टीले आयोजना गरेको 'संसद मार्च' का क्रममा तनाव उत्पन्न भएको छ । प्रदर्शनकारीले प्रहरीमाथि लाठीचार्ज गरेको आरोप लगाएका छन् भने प्र...

राष्ट्रिय समाचार
पहिरो हटाएपछि मुग्लिन–काठमाडौं सडक सुचारु

काठमाडौं । पहिरोका कारण अवरुद्ध मुग्लिन–काठमाडौं सडक सुचारु भएको छ । पृथ्वी राजमार्गका विभिन्न ठाउँमा खसेका पहिरो खसेपछि मुग्लिन–काठमाडौं सडक अवरुद्ध रहेको थियो ।लगातार भएको बर्षापछि धादिङको बेनीघाटस्...

राष्ट्रिय समाचार
२४ घण्टामा देशभर सवारी दुर्घटनामा ३ को मृत्यु, १२९ जना घाइते

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ भने १२९ जना घाइते भएका छन् ।नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा कोशी, लुम्बिनी र गण्डकीमा एक...