राष्ट्रिय समाचार
कस्तो छ आजको मौसम पूर्वानुमान ?

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायूको प्रभाव रहेको र हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा रहेको जानकारी दिएको छ ।हाल देशको पहाडी र हिमाल...

राशिफल
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल

आजको राशिफल बिस २०८३ साउन ५ गते मंगलबार ईस २०२६ जुलाई २१ नेपाल सम्बत ११४६ दिल्लाथ्व अष्टमी, रौद्र नाम संवत्सर सूर्य दक्षिणायन, वर्षा ऋतु, असार शुक्ल अष्टमी, चन्द्रमा कन्या राशिमा, चित्रा नक्षत्र, सिद्...

राष्ट्रिय समाचार
बाजुरामा जिप दुर्घटना: दुई जनाको मृत्यु, चालकसहित सात जना घाइते

काठमाडौँ । बाजुराको हिमाली गाउँपालिका–५ स्थित क्युडीको कुवाडी-क्युडी भित्री कच्ची सडकखण्डमा यात्रुवाहक जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चालकसहित सात जना घाइते भएका छन् ।धुलाचौरबाट दुधिला...

अर्थ-व्यापार
देशभर ७३.६१ प्रतिशत धान रोपाइँ सम्पन्न

काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ अन्तर्गत श्रावण ४ गतेसम्म देशभर कुल धान खेतीयोग्य क्षेत्रफलको ७३.६१ प्रतिशत क्षेत्रमा धान रोपाइँ सम्पन्न भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सार्वजनिक गरेक...

राष्ट्रिय समाचार
आज दिनभरका प्रमुख २० समाचार बुलेटिन

काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।१- प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को स्वीकृति बिना दरबन्दी सिर्जना गर्न रोक लगाइएको छ । मुख्यसचिव गोविन्दबहादुर कार्कीको अध्यक्षतामा बसे...

राष्ट्रिय समाचार
कोशी नदीमा हाम फालेका व्यक्तिको सकुशल उद्धार

सप्तरी । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ कोशी व्यारेको ४७ नम्बर ढोकाबाट हाम फालेका व्यक्तिकोसकुशल उद्धार गरिएको छ ।सोही नगरपालिका–५ बस्ने अन्दाजी २८ वर्षिय जयप्रकाश साह नदीमा सोमबार दिउँसो करि...

राजनीति
चलचित्र क्षेत्र प्रवर्द्धनमा सरकारले सहयोग गर्छ- सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपालको चलचित्र क्षेत्रको प्रवर्द्धन र अन्तर्राष्ट्रिय पहुँच विस्तारका लागि सरकारले आवश्यक सहयोग गर्ने बताएका छन् । ‘एभरेस्ट अन्तर्राष्ट...

राजनीति
विपद्का बेला कार्यालय नछोड्न स्थानीय तहका कर्मचारीलाई मन्त्रालयको निर्देशन

काठमाडौं । देशका विभिन्न भागमा अविरल वर्षा, बाढी, पहिरो लगायतका विपद्जन्य घटनाको जोखिम बढ्दै गएपछि भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जिल्ला समन्वय समिति र स्थानीय तहक...

अर्थ-व्यापार
कृषि तथा खाद्य प्रणाली सुदृढीकरण परियोजना सुरु

काठमाडौँ । नेपाल सरकार, चीन सरकार र संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठनको सहकार्यमा ‘नेपालको कृषि तथा खाद्य प्रणाली सुदृढीकरण परियोजना’ औपचारिक रूपमा सुरु भएको छ। २४ महिनासम्म सञ्चालन हुने उक्त...

राष्ट्रिय समाचार
रसुवामा रातिको समयमा सवारी सञ्चालनमा रोक

रसुवा । मनसुनजन्य विपद्को जोखिमलाई मध्यनजर गर्दै रसुवाका दुई प्रमुख सडक खण्डमा रातिको समयमा सवारी साधन सञ्चालनमा रोक लगाइएको छ।जिल्ला प्रशासन कार्यालय रसुवाले विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना, मन...

राजनीति
मन्त्रिपरिषद्को स्वीकृति बिना दरबन्दी सिर्जना गर्न र लोकसेवामा माग गर्न रोक

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को स्वीकृति बिना दरबन्दी सिर्जना गर्न रोक लगाइएको छ ।मुख्यसचिव गोविन्दबहादुर कार्कीको अध्यक्षतामा बसेको सचिवहरुको बैठकले कुनै पनि कार्यालयले स्थायी पदपूर्तिका...

राजनीति
सार्बजनिक बिदा पुनरावलोकन गर्न बनाइयो कार्यदल

काठमाडौं । सरकारले सार्बजनिक बिदाहरू पुनरावलोकन गर्ने भएको छ ।मुख्यसचिव गोविन्दबहादुर कार्कीको अध्यक्षतामा बसेको सचिवहरुको बैठकले हप्तामा शनिबार र आइतबार दुई दिन विदा दिन थालिएपश्चात् साविकमा रहे...

अन्तर्राष्ट्रिय
एन्डी बर्नह्याम बने बेलायतका ५९औँ प्रधानमन्त्री

काठमाडौँ । एन्डी बर्नह्याम बेलायतको ५९औँ प्रधानमन्त्री बनेका छन्।बेलायतका राजा चार्ल्सले बकिङ्घम दरबारमा भएको निजी भेटवार्तापछि बर्नह्यामलाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् । यससँगै बर्नहमले बेलायत...

राष्ट्रिय समाचार
छात्राहरूलाई दुर्व्यबहार गर्ने दुई शिक्षक र एक चालक पक्राउ

मोरङ । मोरङको सुन्दरहरैँचा नगरपालिका–१० खोर्सानेस्थित सुकुना माध्यमिक विद्यालयका छात्राहरूले शिक्षकबाट दुर्व्यवहार भएको आरोप लगाउँदै प्रदर्शन गर्ने तयारी गरेको घटनामा प्रहरीले तीन जनालाई नियन्त्रणमा ल...

मनोरञ्जन
चलचित्र ‘सिन्दुरे जात्रा’को छायांकन पुनः सुरु

काठमाडौं । चलचित्र ‘सिन्दुरे जात्रा’को छायांकन पुनः सुरु भएको छ । चलचित्रका मुख्य कालकार विजय बराल घाइते भएसँगै रोकिएको छायांकन पुनः सुरु भएको हो ।छायांकनका क्रममा घोडाबाट खसेका विजयको दाहिने हातको ना...

मनोरञ्जन
पुँजी बजार सुधार सरकारको विशेष प्राथमिकतामा छ- प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले वर्तमान सरकारले देशको आर्थिक विकास, उद्यमशीलता प्रवर्द्धन र रोजगारी सिर्जनाका लागि पुँजी बजारलाई विशेष प्राथमिकतामा राखेको बताएका छन् ।प्रधानमन्त्री तथा मन्त्र...