राजनीति
प्रतिनिधि सभाको बैठक दिउसो १ बजेका लागि सर्‍यो

काठमाडौं । प्रतिनिधिसभाको आज विहान ११ बजेका लागि तय भएको बैठक सारिएको छ । बुधबार बिहान ११ बजेका लागि तय गरिएको प्रतिनिधि सभाको बैठक बिशेष कारण सभामुख डोलप्रसाद (डीपी) अर्यालको निर्देशन अनुसार आजै दिउँ...

विश्वकप फुटबल विशेष
इङ्ग्ल्यान्डमाथि मनोवैज्ञानिक दबाब बनाउदै अर्जेन्टिना, गाढा निलो जर्सी किन लगाउदैछ ?

काठमाडौँ । फिफा विश्वकप फुटबल अन्तर्गत दोस्रो सेमिफाइनल आजराती अर्जेन्टिना र इङ्ग्ल्यान्डबीच प्रतिस्पर्धा हुनेछ । यस खेल अघि अर्जेन्टिनाले इङ्ग्ल्यान्डविरुद्ध मनोवैज्ञानिक दबाब सिर्जना गर्ने रणनीति अप...

राजनीति
उपसभामुख रुवी कुमारी चीन प्रस्थान

काठमाडौँ । प्रतिनिधि सभाकी उपसभामुख रुवी कुमारीको नेतृत्वमा पाँच सदस्यीय नेपाली प्रतिनिधिमण्डल अन्तर्राष्ट्रिय सहयोगसम्बन्धी पाँचौँ चीन-सिजाङ ट्रान्स हिमालय मञ्चमा सहभागी हुन बुधबार बिहान चीन प्रस्थान...

राजनीति
कर्णालीमा कांग्रेसका चार मन्त्रीले दिए सामुहिक राजीनामा

सुर्खेत । कर्णाली प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका चार जना मन्त्रीले राजीनामा दिएका छन् । बुधबार बिहान बसेको मन्त्रिपरिषद बैठकमा कांग्रेसका तर्फबाट सहभागी चारै जना मन्त्रीले सामुहिक राजीना...

अर्थ-व्यापार
सुनचाँदीको मुल्य बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार सुनको मुल्य तोलाको ८ सयले बढेर तोलाको २ लाख ८४ हजार ८ सयमा कारोबार भइरहेको छ । यसअघि मंगलबार...

राजनीति
मनिष झाको आफ्नै सरकारलाई कटाक्ष- यस्तो बचपना देखाएर राजकाज चल्छ ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले सञ्चार गृह तथा अन्य स्थानमा गाडी राखेर अवरोध सिर्जना गर्ने कार्यप्रति कडा आपत्ति जनाएका छन् ।सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उ...

राष्ट्रिय समाचार
काठमाडौँ महानगरमा २ हजार ७७९ महिलाको परीक्षणमा ९० जनामा एचपीभी संक्रमण पुष्टि

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले वीर अस्पतालसँगको सहकार्यमा सञ्चालन गरेको निःशुल्क स्तन तथा पाठेघरको मुखको क्यान्सर परीक्षण कार्यक्रममा २ हजार ७७९ महिलामध्ये ९० जनामा एचपीभी डीएनए संक्रमण पुष्टि भएक...

विश्वकप फुटबल विशेष
विश्वकपको बहुप्रतीक्षित प्रतिस्पर्धामा इङ्ग्ल्यान्ड र अर्जेन्टिना भिड्दै

काठमाडौँ । जारी फिफा विश्वकप फुटबलको दोस्रो सेमिफाइनलमा आज राति इङ्ग्ल्यान्ड र अर्जेन्टिनाबीच बहुप्रतीक्षित प्रतिस्पर्धा हुँदैछ । एटलान्टा रंगशालामा हुने यो खेल नेपाली समय अनुसार आज राति १२: ४५ बजेदेख...

राष्ट्रिय समाचार
मकवानपुरमा १०९ किलो गाँजासहित दुई जना पक्राउ

हेटौडा । मकवानपुरको मनहरी गाउँपालिका-८ सिमपानीस्थित पूर्व-पश्चिम सडकखण्डमा १०९ किलोग्राम गाँजासहित दुई जना पक्राउ परेका छन् ।चितवनबाट हेटौडातर्फ जाँदै गरेको बा.प्र.०१-०२६ च ४८९३ नम्बरको जीपलाई विशेष स...

राष्ट्रिय समाचार
टेलिकमका पूर्व प्रबन्ध निर्देशक अकुत सम्पत्ति आर्जन गरेको मुद्दामा दोषी ठहर

काठमाडौं । नेपाल टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेल गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको आरोपमा विशेष अदालतबाट दोषी ठहर भएका छन् ।विशेष अदालतले उनको सम्पत्तिको स्रोत पुष्टि हुन नसकेको ठहर गर्द...

अन्तर्राष्ट्रिय
होर्मुजमा २० प्रतिशत शुल्क लगाउने प्रस्तावबाट पछि हटे ट्रम्प

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज जलडमरूमध्य हुँदै आवतजावत गर्ने मालवाहक जहाजमा २० प्रतिशत शुल्क लगाउने आफ्नो प्रस्ताव करिब २४ घन्टामै फिर्ता लिएका छन् । अब त्यसको सट्टा खाडी मुलु...

राष्ट्रिय समाचार
वर्षाका कारण देशभरका १३ प्रमुख सडकखण्ड प्रभावित, पाँच राजमार्ग पूर्ण रूपमा अवरुद्ध

काठमाडौँ । अविरल वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न जिल्लाका प्रमुख सडक तथा राजमार्ग प्रभावित भएका छन् । नेपाल प्रहरीले दिएको जानकारी अनुसार देशभरका १३ स्थानमा सडक सञ्चालन प्रभावित भएको छ । तीमध...