राजनीति
स्वदेशी जुत्ता-चप्पल उद्योगको प्रवर्द्धनका लागि आवश्यक सहजीकरण गर्ने प्रधानमन्त्री शाहको प्रतिबद्धता

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले स्वदेशी जुत्ता-चप्पल उद्योगको प्रवर्द्धन, आयात प्रतिस्थापन, रोजगारी सिर्जना तथा निर्यात प्रवर्द्धनका लागि सरकारले आवश्यक नीतिगत तथा संस्थागत सहजीकरण गर्ने प्रत...

मनोरञ्जन
आमिर खानले अनसनरत सोनम वाङ्चुकको बारेमा के भने ?

काठमाडौँ । बलिवुड अभिनेता आमिर खानले शिक्षाविद् तथा अभियन्ता सोनम वाङ्चुकको अनिश्चितकालीन आमरण अनशनबारे पहिलो पटक सार्वजनिक प्रतिक्रिया दिएका छन् । साथै उनले चलचित्र ‘थ्री इडियट्स’ मा रहेको चर्चित पात...

राष्ट्रिय समाचार
मोरङमा टिपरको ठक्करबाट वृद्धाको मृत्यु

मोरङ । मोरङको केराबारी गाउँपालिका –०५ शान्ति चोकस्थित राजमार्गमा टिपरको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ ।केराबारीबाट धरानतर्फ जाँदै गरेको को १ ख ६७९० नम्बरको टिपरले बाटो काट्दै गरेकी स्थानीय अन्दाज...

विश्वकप फुटबल विशेष
विश्वकप फाइनलमा स्लाभ्को भिन्चिच मुख्य रेफ्री

काठमाडौँ । अन्तर्राष्ट्रिय फुटबल महासंघले फिफा विश्वकप फाइनलका लागि मुख्य निर्णायकको घोषणा गरेको छ । अर्जेन्टिना र स्पेनबीच न्युजर्सी रङ्गशालामा हुने उपाधि भिडन्तमा स्लोभेनियाका ४६ वर्षीय अनुभवी निर्ण...

राजनीति
सांसदहरूलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन संसद सचिवालयले निकाल्यो सूचना

काठमाडौं । संघीय संसद् सचिवालयले आर्थिक वर्ष २०८२/८३ को सम्पत्ति विवरण बुझाउन संघीय संसद्का सबै सदस्यलाई अनुरोध गरेको छ ।भ्रष्टाचार निवारण ऐन, २०५९ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ अनुसार...

अन्तर्राष्ट्रिय
भारतमा पहिलो स्वदेशी हाइड्रोजन रेल सेवा सुरु, प्रधानमन्त्री मोदीद्वारा उद्घाटन

काठमाडौँ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले हरियाणाको जीन्द रेल जङ्सनबाट देशकै पहिलो स्वदेशी हाइड्रोजन प्रविधिबाट सञ्चालन हुने रेलको उद्घाटन गरेका छन् । हरियो झण्डा देखाएर सेवा शुभारम्भ गरिएको उक्...

राजनीति
बागमतीमा मन्त्रालयको संख्या १४ बाट ८ बनाइयो, ६ जना बिना विभागीय मन्त्री

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालयको संख्या १४ बाट घटाएर ८ मा झारेको छ ।  मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मन्त्रीहरुको नयाँ कार्यविभाजन सिफारिस गरेपछि प्रदेश प्रमुख दीपकप्रसाद देव...

राष्ट्रिय समाचार
२४ घण्टामा देशभर सवारी दुर्घटनामा ५ को मृत्यु, ८१ जना घाइते

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ५  जनाको मृत्यु भएको छ भने ८१ जना घाइते भएका छन् ।नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा मधेश, काठमाडौँ उपत्यका,...

राजनीति
करारका कर्मचारी व्यवस्थापन गर्न सरकारको नयाँ व्यवस्था, सात बुँदे परिपत्रमा के छ ?

काठमाडौं । सरकारले स्वीकृत दरबन्दीभित्र करार सेवामा कार्यरत कर्मचारीहरूको व्यवस्थापनसम्बन्धी नयाँ व्यवस्था लागू गर्ने निर्णय गरेको छ ।विहिबारको मन्त्रिपरिषद्को बैठकबाट संगठन तथा व्यवस्थापन सर्वेक्षणसँ...

मनोरञ्जन
दुर्गेश थापाको नयाँ गीत 'मास्टर्नी' विवादमा, प्रसारण बन्द गर्न शिक्षक महासङ्घको माग

काठमाडौँ । गायक दुर्गेश थापा र बबिना किरातीको नयाँ गीत ‘मास्टर्नी’ विवादमा परेको छ । गीतमा प्रयोग गरिएको दुईअर्थी शब्द र प्रस्तुतीको विषयमा विवाद भएको हो । नेपाल शिक्षक महासंघले विज्ञप्ती नै निका...

राजनीति
सरकारी वार्ता टोली र मिटरब्याज पीडितबीच वार्ता शुरु

काठमाडौँ । आन्दोलनरत मिटरब्याज पीडित पक्ष र सरकारी वार्ता टोलीबीच वार्ता शुरु भएको छ ।सिमरामा सरकारी टोली र पीडित प्रतिनिधिबीच भएको मौखिक सहमतिसहितका विषयमा वार्तामा छलफल हुने बताइएको छ ।प्रधानमन्त्री...

खेलकुद
पेलेले विश्वकप फाइनलमा लगाएको जर्सी ४९ लाख डलरमा बिक्री

काठमाडौँ । ब्राजिलका महान् फुटबल खेलाडी पेलेले सन् १९५८ को विश्वकप फाइनलमा लगाएको जर्सी अमेरिकाको न्युयोर्कमा आयोजित सोथेबीजको लिलामीमा ४९ लाख अमेरिकी डलरमा बिक्री भएको छ । यो फुटबल इतिहासमा लिलामीमा...

अर्थ-व्यापार
राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न ५० अर्ब निक्षेप संकलन गर्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले ९० दिनका लागि ५० अर्ब बराबरको निक्षेप संकलन उपकरणको बोलकबोलमार्फत निष्काशन गर्ने भएको छ ।बैंकको मौद्रिक व्यवस्थापन विभागले आज दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल प्रणालीमार...

अर्थ-व्यापार
सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार सुनको मुल्य तोलाको ३१ सयले घटेर तोलाको २ लाख ८२ हजार १ सयमा कारोबार भइरहेको छ । यसअघि विहि...

राजनीति
प्रधानमन्त्री शाहले जुत्ता उत्पादक सङ्घका पदाधिकारी तथा प्रतिनिधिसँग छलफल गर्दै

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले आज जुत्ता उत्पादक सङ्घका पदाधिकारी तथा प्रतिनिधिसँग विशेष छलफल गर्ने भएका छन् ।प्रधानमन्त्रीको सचिवालयका अनुसार छलफल बिहान साढे ११ बजे प्रधानमन्त्री तथा मन्त्र...

राष्ट्रिय समाचार
पशुपतिनाथसहित देशभरका शिवालयमा भक्तजन र दर्शनार्थीको घुइँचो

काठमाडौं । आज साउनको पहिलो दिन देशभरका शिवालयमा भक्तजन र दर्शनार्थीको घुइँचो लागेको छ । काठमाडौँको पशुपतिनाथसहित देशभरका शिवालय दर्शनार्थीको घुइँचो लागेको हो ।सूर्यले मिथुन राशिको भोग पूरा गरी कर...