अर्थ-व्यापार
उपत्यकामा बढी भएको गोलभेँडा बाहिर पठाइदै

काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्रालयले सरोकारवाला निकाय, व्यवसायी तथा किसान प्रतिनिधिहरूसँग छलफल गरी बजार व्यवस्थापनका लागि आवश्यक पहल गरिरहेको बताएको छ । तत्काल टमाटर किसानले मूल्य पाउने ग...

राष्ट्रिय समाचार
काठमाडौंमा पाँच सवारी एकापसमा ठोक्किँदा १० जना घाइते

काठमाडौँ । काठमाडौं महानगरपालिका–४ स्थित कतार भिसा केन्द्रअगाडिको सडकमा शुक्रबार पाँच वटा सवारीसाधन एकापसमा ठोक्किँदा १० जना घाइते भएका छन् ।दुर्घटनामा भारतीय नम्बर प्लेटको कार, एउटा ट्याक्सी तथा तीन...

स्वास्थ्य
दुई वर्षभित्र ३६ प्रकारका अत्यावश्यक औषधि स्वदेशमै उत्पादनको तयारी

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वदेशी औषधि उत्पादनलाई सुदृढ बनाउने उद्देश्यका साथ नेपाल औषधि लिमिटेडबाट आगामी दुई वर्षभित्र ३६ प्रकारका अत्यावश्यक औषधि उत्पादन गर्ने तयारी गरेको...

राजनीति
सरकारको राजनीतिक प्रतिशोध उदाङ्गो र असफल हुदै गयो- प्रदीप ज्ञवाली

काठमाडौँ । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले सरकारको सरकारका प्रतिशोधी हरकतहरू उदाङ्गो र असफल हुँदै गएको टिप्पणी गरेका छन् ।सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै ज्ञवालीले राज्यका संवैधानिक तथा...

अन्तर्राष्ट्रिय
अमेरिकी आक्रमणमा इरानको चाबहार बन्दरगाहको नियन्त्रण टावर ध्वस्त

काठमाडौँ । इरानले अमेरिकाले शुक्रबार गरेको पछिल्लो आक्रमणमा मकरान क्षेत्रस्थित चाबहार बन्दरगाहको समुद्री यातायात नियन्त्रण टावर ध्वस्त भएको दाबी गरेको छ । इरानले यसलाई घृणित आक्रमणको संज्ञा दिँदै यसबा...

राजनीति
सांसद र नगर प्रमुखविरुद्धको मुद्दा फिर्ता लिन ज्ञापनपत्र

कपिलवस्तु । सांसद अभिषेक प्रताप शाह र कृष्णनगर नगरपालिकाका प्रमुख रजत प्रताप शाहविरुद्ध दर्ता भएको ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दा फिर्ता लिन माग गर्दै जिल्ला प्रशासन कार्यालय कपिलवस्तुमा ज्ञापनपत्...

राजनीति
विष्णु पौडेललाई साधारण तारेखमा रिहा गर्न विशेष अदालतको आदेश

काठमाडौँ । विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ । शुक्रबार विशेष अदालतका सदस्य न्यायाधीशहरू नाराय...

राष्ट्रिय समाचार
जनकपुरका अतिक्रमित पोखरी र डिल ७ भित्रखाली गर्न निर्देशन

जनकपुरधाम । जनकपुर उपमहानगरपालिकाभित्र रहेका राजगुठीअन्तर्गतका विभिन्न पोखरी तथा पोखरीका डिल क्षेत्रमा भएको अतिक्रमण हटाउन सरकारले सात दिन भित्र हटाउन निर्देशन दिएको छ।गुठीको जग्गा संरक्षण र व्यवस्थाप...

राजनीति
सरकार र मिटरब्याज पीडितबीच ९ बुँदे सहमति, आन्दोलन स्थगित

काठमाडौँ । विगत ९ दिनदेखि जारी मिटरब्याजविरुद्धको आन्दोलन स्थगित भएको छ । मिटरब्याज पीडित पक्ष र सरकारबीच आज ९ बुँदे सहमति भएसँगै आन्दोलन स्थगित भएको हो ।  गत असार २५ गते जनकपुरको त्रितियागा...

अर्थ-व्यापार
रासायनिक मल ल्याइदै, रोपाइँ प्रभावित

काठमाडौँ । नेपालमा ३० हजार मेट्रिक टन रासायनिक मल नेपाल भित्रिन सुरु भएको छ । कृषि, वन तथा पर्यावरण मन्त्रालयका अनुसार ग्लोबल टेन्डरमार्फतबाट नेपालका लागि ३० हजार मेट्रिक टन रासायनिक मल भारतको कोलकाता...

अर्थ-व्यापार
कोलकाताबाट विराटनगरका लागि पहिलोपटक ऐतिहासिक रेल कार्गो सेवा सुरु

काठमाडौँ । नेपाल-भारत पारवहन सम्झौताअन्तर्गत तेस्रो मुलुकबाट आयात हुने मालसामान भारतीय भूमि हुँदै नेपालको सीमासम्म ढुवानी गर्ने प्रक्रियामा कोलकाता–विराटनगर रेल कार्गो सेवा औपचारिक रूपमा सुरु भएको छ ।...

खेलकुद
पाकिस्तानका अलराउन्डर मोहम्मद नवाजलाई तीन महिनाको प्रतिबन्ध

काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले प्रतिबन्धित पदार्थसम्बन्धी आचारसंहिता उल्लङ्घन गरेको ठहर गर्दै पाकिस्तानका अलराउन्डर मोहम्मद नवाजलाई तीन महिनाको प्रतिबन्ध लगाएको छ । आईसीसीका अनु...

राष्ट्रिय समाचार
आश्रम आश्रित बालबालिकाको शिक्षा र उद्धार तथा पुनःस्थापना गर्न त्रिपक्षीय सम्झौता

काठमाडौँ । मानव सेवा आश्रममा आश्रित बालबालिकाको शिक्षा तथा काठमाडौँ महानगरपालिकाबाट उद्धार गरिएका असहाय, घरबारविहीन र सहयोगापेक्षी व्यक्तिहरूको स्वास्थ्योपचारका लागि आइडीपी एजुकेसन स्टुडेन्ट सर्भिसले...

विश्वकप फुटबल विशेष
विश्वकप विजेताले यसपटक ट्रफीसँगै विशेष च्याम्पियन औँठी पनि पाउने

काठमाडौँ । फिफा विश्वकप फुटबलको विजेता टोलीले यसपटक ऐतिहासिक ट्रफी र स्वर्ण पदकसँगै विशेष रूपमा तयार गरिएको च्याम्पियन औँठी पनि प्राप्त गर्ने भएको छ ।फिफाका अनुसार प्रतियोगिताको इतिहासमै पहिलो पटक यस्...

अर्थ-व्यापार
नेप्से ७९.७४ अंकले बढ्यो, ४ अर्ब ५७ करोडको कारोबार

काठमाडौँ । नेप्सेमा वृद्धि भएको छ । आज शुक्रबार नेप्से ७९.७४ अंकले बढेर २६७७.५४ विन्दुमा पुगेर रोकिएको छ ।आज ३३५ कम्पनिका एक करोड ३ लाख ८९ हजार ७७ कित्ता शेयर ४ अर्ब ५७  करोड ५० लाख ९४ हजार ७२३ म...

खेलकुद
एसीसी यू–१९ महिला प्रिमियर कपको सेमिफाइनलमा नेपाल युएईसँग सुपर ओभरमा पराजित

काठमाडौं । नेपालले जारी एसीसी यू–१९ महिला प्रिमियर कपको सेमिफाइनलमा युएईसँग पराजित भएको छ ।शुक्रबार सम्पन्न सेमिफाइनलमा नेपाल सुपर ओभरमा युएईसँग पराजित भएको हो ।युएईले दिएको १०१ रनको लक्ष्य पछाएको नेप...