राष्ट्रिय समाचार
नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले ‘नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद सम्झौतासम्बन्धी छानबिन समितिको प्रतिवेदन, २०८३’ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा अख्तियार दुरुपयोग अन...

राजनीति
विपी कोइरालाको ४४औँ स्मृति दिवस मनाइदै

काठमाडौं । प्रथम जननिर्वाचित प्रधानमन्त्री विपी कोइरालाको योगदानको स्मरण गरी ४४औँ स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।नेपाली काँग्रेसले विपी स्मृति दिवसको अवसर पारेर आज जलवायु जनचेतना जगाउने उ...

अर्थ-व्यापार
कोलकोत्तामा ३० हजार मेट्रिक टन युरिया बोकेको तेस्रो जहाज आइपुग्यो, नेपालतर्फ ढुवानी हुदै

काठमाडौं । नेपालका कृषकहरूलाई समयमै रासायनिक मल उपलब्ध गराउने उद्देश्यका साथ भारतको कोल्कोत्ता बन्दरगाहमा ३०,००० मेट्रिक टन युरिया मल बोकेको तेस्रो जहाज आइपुगेको छ।मन्त्रालयका अनुसार हाल निरन्तरको वर्...

जीवनशैली
आज विश्व मस्तिष्क दिवस मनाइदै

काठमाडौं । आज जुलाई २२ अर्थात् विश्व मस्तिष्क दिवस विश्वभर विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । मस्तिष्कसम्बन्धी रोगबारे जनचेतना फैलाउने, सामाजिक विभेद अन्त्य गर्ने र सबै नागरिकको उपचारमा समान...

राष्ट्रिय समाचार
बझाङ केन्द्र विन्दु भएर भूकम्प

काठमाडौं । बझाङ केन्द्र विन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बुधबार बिहान ४ बजेर ४० मिनेट जादा बझाङको कोतदेवाल आसपास केन्द्रविन्दु भएर ४.२ रेक्टर स्केलको भूक...

राष्ट्रिय समाचार
कस्तो छ आजको मौसम पूर्वानुमान ?

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायूको प्रभाव रहेको र हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा रहेको जानकारी दिएको छ ।हाल गण्डकी, लुम्बिनी, क...

राशिफल
२०८३ साउन ६ गते बुधबार: आजको राशिफल

आजको राशिफल बिस २०८३ साउन ६ गते बुधबार ईस २०२६ जुलाई २२ नेपाल सम्बत ११४६ दिल्लाथ्व अष्टमी, रौद्र नाम संवत्सर सूर्य दक्षिणायन, वर्षा ऋतु, असार शुक्ल अष्टमी, चन्द्रमा तुला राशिमा, स्वाती नक्षत्र, साध्य...

खेलकुद
नेपाल नामिबियासँग ८ विकेटले पराजित

काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग- २ अन्तर्गतको सिरिजमा नेपालले खराब शुरुवात गरेको छ । मंगलबार सम्पन्न खेलमा नेपाल नामिबियासँग ८ विकेटले पराजित भएको हो ।नेपालले दिएको १५८ रनको लक्ष्य पछाएको नामिबि...

राजनीति
प्रदेशमा सहकार्य गर्न एमाले र नेकपा सहमत

काठमाडौँ । नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले प्रदेशमा सरकार निर्माण गर्न सहकार्य गर्ने भएका छन् । नेपाली काँग्रेसले प्रमुख तीन दलले प्रदेशमा एक साथ सरकार बनाउन नहुने अडान लिएपछि ए...

राष्ट्रिय समाचार
आज दिनभरका प्रमुख २० समाचार बुलेटिन

काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।१- कृषि, वन तथा पर्यावरण मन्त्रालयले पशु सेवा विभागका वरिष्ठ पशु चिकित्सक डा. नवीन उपाध्याय घिमिरे विरुद्ध विभागीय कारबाही प्रक्रिया टुं...

अन्तर्राष्ट्रिय
मोदी निवासअगाडि प्रदर्शन गर्ने राहुल गान्धीसहितका नेता पक्राउ

काठमाडौँ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारी निवासअगाडि प्रदर्शन गरिरहेका प्रमुख प्रतिपक्षी नेता राहुल गान्धी, कांग्रेस नेतृ प्रियंका गान्धी वाड्रा र समाजवादी पार्टीका अध्यक्ष अखिलेश यादवलाई...

राष्ट्रिय समाचार
वरिष्ठ पशु चिकित्सक घिमिरेलाई सेवाबाट हटाउने निर्णय, १४ जनामाथि थप कारबाही हुदै

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयले पशु सेवा विभागका वरिष्ठ पशु चिकित्सक डा. नवीन उपाध्याय घिमिरे विरुद्ध विभागीय कारबाही प्रक्रिया टुंग्याउँदै निजामती सेवाबाट हटाउने निर्णय गरेको छ ।मन्त्राल...

राष्ट्रिय समाचार
सिर्सिया नदी प्रदूषण गर्ने १२ उद्योगमाथि कारबाही

काठमाडौं । वर्षौंदेखि औद्योगिक फोहोरका कारण प्रदूषित बन्दै आएको सिर्सिया नदीको प्रदूषण नियन्त्रण गर्न सरकारले कडाइ थालेको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको निर्देशनपछि वातावरणीय मापदण्ड पालना...

अन्तर्राष्ट्रिय
सोनम वाङचुकलाई दिल्ली उच्च अदालतबाट राहत, चाहेको अस्पताल उपचार गर्न सक्ने

काठमाडौँ । भारतको दिल्ली उच्च अदालतले शिक्षाविद् तथा सामाजिक अभियन्ता सोनम वाङचुकलाई मेदान्ता अस्पतालमा भर्ना गर्न अनुमति दिएको छ । वाङचुककी पत्नी गीताञ्जली आङ्मोले दायर गरेको निवेदनमाथि सुनुवाइ गर्दै...

राजनीति
देउवाले भने- स्वदेश फर्किदै छु, सरकारले प्रतिशोधको राजनीति गरिरहेको छ

काठमाडौं । नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवाले स्वदेश फर्कन लागेको जानकारी गराएका छन् ।हाल हङकङमा रहेका देउवाले मंगलबार एक विज्ञप्ति जारी गर्दै आफू स्वदेश फर्कन लागेको जानकारी गराएका हुन्...

राजनीति
प्रदीप अधिकारीविरुद्ध घुस लिएको र सम्पत्ति शुद्धीकरण मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक प्रदीप अधिकारीविरुद्ध एक करोड ७१ लाख रुपैयाँ घुस लिएको तथा सम्पत्ति शुद्धीकरण गरेको आरोपमा विशेष अदाल...